बेलबारी /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङमा पार्टी समायोजन प्रक्रियालाई अन्तिम रुप दिन तयार पारिएको जिल्ला सदस्यको नामावली बाहिरिएको छ । मोरङमा १ सय ८५ जना जिल्ला सदस्यीय समिति रहने छ । समितिको १ सय ८५ जना मध्य १ सय १० पूर्व एमाले र ७५ सदस्य माओवादी केन्द्रको भागमा परेको छ । त्यसैगरी पार्टीको जिल्ला अध्यक्ष नेकपा एमाले र सचिव माओवादी केन्द्रलाई दिईने सहमती गरिएको छ । अहिले पार्टीको जिल्लाको नेतृत्व एमालेको ऋषिकेश पोख्रेललाई दिईने सहमती भएको छ । त्यसैगरी पार्टीको सचिवमा गणेश उप्रेती सुशिललाई चयन गरिएको छ । माओवादी केन्द्रले पाएको ७५ जिल्ला सदस्यमा पूर्व वैद्य माओवादी केन्द्रका जिल्ला नेताहरु उपेक्षामा परेको गुनासो यस अघि नै सार्वजानिक भईसकेको छ । यस्तो छ जिल्ला सदस्यको नामावली  रामलाल शाह,ऋषिकेश पोखरेल,धना तामाङ, बाबुराम कार्की,चण्डीप्रसाद राई,अजम्बर राई,भुपेन्द्र लावती,धर्मनन्द संजेल,पारुल क्षेत्री, जीतनारायण सरदार, रुपेश खतिवडा, केदारप्रसाद गुरागाईं, नरेन्द्र बराल, जगत थापा, मणी दाहाल, ईरान राई, किरण चौधरी, मीनकुमार आचार्य, ज्ञानेन्द्र ओझा, परशुराम बस्नेत,राजकुमारी ईङ्नाम, ओसिम आलाम, सन्तोषकुमार शाह,दिल्लीराम फुयल,मेंयदआलम मिया,कुमार प्रसाद आचार्य,रमेश मण्डल,शिवनारायण राजवंशी,खिमी दाहाल, लिला रिजाल,दुर्गाबहादुर विष्ट,भोलाप्रसाद अधिकारी,राधेश्याम कट्टेल,अनिल भट्टराई, गोपी चापागाईं,डिल्ली वि.क.,पार्यबहादुर बुढाथोकी,उपाशीदेवी राजवंशी, कल्पना अधिकारी,कृष्ण वर्देवा,किश्वर धमला, खगेन्द्र तिम्सीना,गुणवती धामी,गंगामाया विक,गीतादेवी सिवा,जीवन खतिवडा,तीथराज घिमिरे,देवीमाया काफ्ले, दिलसाद आलम, दिनेशकुमार राई,देवराज राई, धर्मलाल सिंह,नरेन्द्रप्रसाद ढुंगेल,पुजन निरौला,बसन्त देव मण्डल,विष्णु सिंदेल,वैजु विश्वास,वालिका पौडेल,वविता खापुङ, भीमकुमारी रेग्मी, भीमा खतिवडा,मीना पौडेल, मधु गुरुङ, मोरादेवी दास, रविन थापा, राजन भण्डारी, रोसननाथ उप्रेती, शिला दिक्षत कार्की,सुरबहादुर श्रेष्ठ,सन्तोष वान्तवा,सरस्वती खरेल,सुभाषकुमार सरदार,प्रताप थापा, महेश भट्टराई,सत्यनारायण चौधरी,भुपाल जिमी, मानबहादुर श्रेष्ठ, विमला दाहाल घिमिरे,रुपनारायण मिश्र,ज्ञानेन्द्र सुवेदी,सागर थापा, शान्तिकुमारी लिम्बू,भेषनाथ रिजाल,सुकदेव प्रसाद यादव,योगेन्द्र बस्नेत,राजकुमार ओझा,मनोज अग्रवाल,कासिम मिया, किश्वर राई, टंक भण्डारी, राजेन्द्रप्रसाद मण्डल,रविन नगरकोटी, बलभद्र सरदार,रामबहादुर घिमिरे, विसनलाल चौधरी, दिपक ढकाल,मेघराज कट्टेल, उपेन्द्र घिमिरे, दिपककुमार कर्ण, प्रमिला राउत, पुष्प ढकाल, शेरमान तामाङ, ईन्द्र न्यौपाने, टेकबहादुर लिम्बू, नवराज विष्ट, मोहन तुम्वापो, श्याम मण्डल, सुरेन्द्र थापा, राम कार्की विमल, नमिता न्यौपाने, लता न्यौपाने,नरमाया भट्टराई, अनन्त लम्साल, प्रेम मिभक, प्रकाश पौडेल, प्रकाश राई, राजेन्द्र मण्डल अविनाश, राजकुमार यादव, श्रवण राय, श्रवणकुमार रिषीदेव, श्रपण पाशवान,दिनानाथ तिम्सिना, किरण ओझा, दिनानाथ तिम्सिना ,योगेश भण्डारी, लोचन धमला,मुक्तिनाथ बराल, भावना ढकाल, एमबहादुर गजमेर, राजेन्द्र पौडेल, वालकुमार मगर, हरि घिमिेर, तिलक बस्नेत, कुमारी राई,रेवती राई, सारदा मैनाली, जुब्बा सौरेन, पवित्रा दाहाल, मनकुमारी गिरी, सावित्रा गौतम, जमुना गिरी, ईश्वरी आचार्य, अशोक दाहाल, सावित्रा आछामी, विजय कामत, कपील सुनुवार, नवराज चापागाई, परशुराम सुवेदी, तिलकप्रसाद राई, नविन रिजाल, दिल्ली घिमिर,गोपाल कार्की, गंगा थापा, रामचन्द्र महत्तो, देव राजवंशी, मनसुर आलम, धुर्व महत, सुमन कालिकोटे,पशुपती नेपाल, देवा यादव,के.पी.चौलागाई,लक्ष्मण तामाङ,दुस्यान्त भट्टराई, गीताप्रसाद श्रेष्ठ, कविता राई, विना पोख्रेल, अन्जना पोख्रेल,सविना दाहाल,विवेक गौतम,विनोद घिमिरे,दिनेश पौडेल, ममता ताजपुरिया, किरण गिरी,सरस्वती ओझा,सीता कडरिया,पक्कुलाल चौधरी, विजय डाँगी,मनोज राजवंशी,खगेन्द्र सुवेदी, गोकुल पराजुली, धर्मलाल माझी, भोजकुमार खाँ, पदम राई रहेका छन् ।