उ चुरोट, रक्सीको अमली  addict भई सकेको थियो‘ उ चुरोट, रक्सीलाई छोड्ने प्रयास पनि गरिरहेको थियो‘ उसले आफ्ना गुरु सित पनि चुरोट, रक्सी छोड्ने तरिका सिकाउन भन्दै थियो तर उसको गुरुले उसलाई चुरोट, रक्सीलाई जबर्दस्ती छोड्नु हुन्न  भनेर सम्झाएको थियो‘ ऊ आफ्ना गुरुलाई निकै सम्मान गथ्र्यो, त्यसैले उसले त्यो दिन देखि चुरोट, रक्सीलाई छोड्ने कुरा सोच्न पनि छाड्यो‘

एकदिन ऊ घरमा पुग्ने बित्तिकै उसकी ६ बर्ष कि प्यारी छोरी, बाबा-बाबा भन्दै उसलाई अंगालो हाल्न आएकी रैछिन‘ उसले पनि छोरीलाई अंगालोमा हाल्यो अनि म्वाई खान खोज्यो तर छोरीले चुरोटको दुर्गन्धका कारणले आफ्नो मुख अन्तै तिर फर्काइन्‘ यो घटनाले उसलाई आफ्नो आत्मग्लानी गरायो‘ त्यस दिन देखि उसले चुरोट, रक्सी खान छोडिदियो‘यसरी अजगचयत, रक्सी छोड्ने “ऊ” अरु कोहि नभई भारतका प्रसिद्ध director  महेश भट्ट थिए ।