बबिताले रविनलाई 'खसी पार्न बिर्सेकोे बोका' भने पछि.........

alt
  • कार्तिक ५, २०७५
  • ५१ पटक पढिएको
  • ब्लाष्ट खबर

प्रत्यक्ष लोक दाहोरीका माहिर खेलाडी मानिएका रबिन लामिछाने र बानिया जेरीले गोर्खाको तान्द्रङकोट ओख्लेमा आफ्नो दोहोरी सुनाए । दशैको अवसर पारेर भीमसेन थापा गाउंपालीका वडा नंं २ ले आयोजना गरेको सस्कृतिक कार्यक्रममा उनीहरुले आफ्नो प्रस्तुती राखेका हुन् । हजारौ दर्शकको सामु रबिनले जेरीलाई थारो बसेको र भैसी भए कटुवामा दिने भने पछि जेरीले पनि रबिनलाई खसी पार्न बिर्सेकोे बोका भन्दै दोहोरी मै झगडा गरेका थिए । गोर्खाको ऐतिहासीक र धार्मिक स्थल तान्द्राङकोटको प्रचारप्रसार गर्ने र दशैको शुभकामना साटासाट गर्ने उद्देश्यले यो कार्यक्रम गरीएको वडाध्यक्ष नारायण भट्टराईले बताए । रबिन र जेरीको  घम्साघम्सी दोहोरी ।

७० वर्ष पुरानो पुस्त

भद्रपुर/ झापाको सदरमुकाम भद्रपुर नगरको सामाजिक, बौद्धिक

दयाहाङ र लक्ष्मीकाे

गीतकार प्रलाद शाहको शब्दमा रहेको गीत ' परानै दिन्छु ' द

दुई परिवारका ९ जनाको

फिदिम/ पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा

प्रजातन्त्र र प्रेस

नेपालका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आफ्नो


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved