कांग्रेस नेता बास्ताेलालार्इ श्रीमतीले कसरी हेरचाह गर्छिन् (हेर्नुहाेस् भिडियाेमा)

alt
  • आश्विन २७, २०७५
  • ३४ पटक पढिएको
  • ब्लाष्ट खबर

लामाे समयदेखी अाेछ्यानमा रहेका कांग्रेस नेता चक्रप्रसाद बास्ताेलाकाे अवस्था गम्भीर भएकाे छ । उनलार्इ दिउँसाे न्यूराे अस्पताल भर्ना गरिएकाे भएपनि ४ बजेतिर घर फिर्ता गरिएकाे छ ।

कांग्रेस प्रवक्ता शर्माका अनुसार चिकित्सकले अब बाच्ने सम्भावना कम रहेको बताएका छन् । ‘उहाँ अन्तिम अवस्थामा हुनुहुन्छ । फर्किएर आउने अवस्था न्युन छ । तर उहाँ हाम्रो माझ फर्किएर आउने सम्भावना अत्यन्तै न्युन छ ।’

६ वर्षयता ओछ्यान परेका बास्तोला पछिल्लो ६ महिनादेखि ‘सेन्सलेस’ नै थिए । जनआन्दोलनमा सक्रिय भूमिका निभाएका बास्तोला कांग्रेसमा बौद्धिक नेता मानिन्थे ।

उनलार्इ श्रीमतीले कसरी हेरचाह गरेर राखेकी छन् हेर्नुहाेस् भिडियाेमा ।  

निशुल्क स्वास्थ्य शि ...

मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका –९ मधुमल्ल ...

मोरङमा पनि स्वास्थ्य ...

मधुमल्ला । गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान ...

तरकारी खेति बाट मनग् ...

मधुमल्ला । मोरङको मिक्लाजुङ –८ तोरीबारीका लालबहाद ...

प्रदेश सरकारको रातो ...

मधुमल्ला । मोरङको क्षेत्र नं. १ मा पर्ने मिक्लुक खोलामा ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved