काश्मिरमा दोहोरो गोली हानाहान, दुई आतङ्ककारीको मृत्यु

alt
  • आश्विन २५, २०७५
  • १५ पटक पढिएको
  • ब्लाष्ट खबर

श्रीनगर /  भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।  मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतङ्ककारीहरु नै रहेको बताइएको छ ।

भारत नियन्त्रित शहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा रहेको कुपवारा जिल्लाको हान्दवारा गाउँमा सो दोहोरो झडप भएको थियो । हान्दवारा जिल्लामा भएको दोहोरो गोली हानाहानमा परी दुई आतङ्ककारी मारिएका प्रहरी प्रवक्ताले बताए  । स्थानीय समयानुसार बिहीबार बिहानीपख २ बजे सो झडप भएको थियो ।  यस दोहोरो झपडका क्रममा सुरक्षा अधिकारीहरुतर्फ भने कुनै क्षति नभएको जानकारी दिइएको छ ।

निशुल्क स्वास्थ्य शि ...

मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका –९ मधुमल्ल ...

मोरङमा पनि स्वास्थ्य ...

मधुमल्ला । गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान ...

तरकारी खेति बाट मनग् ...

मधुमल्ला । मोरङको मिक्लाजुङ –८ तोरीबारीका लालबहाद ...

प्रदेश सरकारको रातो ...

मधुमल्ला । मोरङको क्षेत्र नं. १ मा पर्ने मिक्लुक खोलामा ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved