काठमाडा/ निजी क्षेत्रको अग्रणी वायु सेवा कम्पनी बुद्ध एयरले पब्लिक कम्पनीमा जाने घोषणा गरेको छ ।

अहिले प्राइभे ट कम्पनीका रूपमा रहेर आन्तरिक र क्षेत्रीय उडान गरिरहेको एयर लाइन्सले अबको ३ वर्षपछि अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको छ ।

कम्पनीले अन्तर्राष्ट्रिय उडानमा ३० प्रतिशतमात्रै सेयर राख्ने समेत जानकारी दिएको छ ।