गायिका रेश्मा केसीको नया म्युजिक भिडियो खै किन हो सार्बजनिक (भिडियो सहित )

alt
  • आश्विन १४, २०७५
  • २८ पटक पढिएको
  • ब्लाष्ट खबर

काठमाडौँ/ सुमधुर आवाजकी धनि गायिका रेश्मा केसीको नँया गित ूखै किन होू को म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपाली सुगम संगीतमा सम्भावना बोकेर सांगीतिक क्षेत्रमा केहि गर्छु भनेर मेहनतका साथ् लागि परेकी गायिका रेश्मा केसीको नया गित डान्सिङ बिटमा रहेको छ ।

शब्द तथा संगीत सुशील पंगेनीको रहेको म्युजिक भिडियोलाई चक्र महर्जनले छायांकन गरेका छन् भने निर्देशक कमल एक्छाइ मगरले निर्देशन गरेका हुन । म्युजिक भिडियोमा चर्चित नायिका नीता ढुंगाना र जीवन गिरिको अभिनय रहेको छ । भिडियोलाई युएस मिडिया नेटवर्क प्रालिको युट्युब च्यानल मार्फत गीतको वर्ड प्रिमियर गरिएको हो ।

https://www.youtube.com/watch?v=fCeheT5j-tU&authuser=1

निशुल्क स्वास्थ्य शि ...

मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका –९ मधुमल्ल ...

मोरङमा पनि स्वास्थ्य ...

मधुमल्ला । गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान ...

तरकारी खेति बाट मनग् ...

मधुमल्ला । मोरङको मिक्लाजुङ –८ तोरीबारीका लालबहाद ...

प्रदेश सरकारको रातो ...

मधुमल्ला । मोरङको क्षेत्र नं. १ मा पर्ने मिक्लुक खोलामा ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved