पानवारी/ विशाल ग्रुप अन्तर्गत नेपालको लागी आधिकारीक विक्रेता भिजि अटोमोबाइल्स प्रालिले विक्रि गर्दै आएको तिनपाङ्ग्रे टेम्पोमा दशै तिहारको अफर सुरु भएको छ ।

कार्गाे र पेसेन्जर दुवै टेम्पोको खरिदमा २४ इन्चको ब्राभोस टिभी उपहार प्रदान गर्ने प्रालिले जनाएको छ । त्यस्तै १० प्रतिशत भुक्तानी गर्दा मुक्तिनाथ बैंक बाथ फाइनान्सको सुविधा उपलब्ध गराएको र देशभरीका सहरहरुमा एकै छानामुनीबाट सेल्स, सर्भिर र पार्टस् समेत उपलब्ध गराउदै आएको कम्पनीले जनाएको छ ।  यसपालीको दशै तिहारमा दिइएको यो सुविधाबाट तीन पाङ्ग्रे जेमिनी कार्गो र अतुल जेमिनी पेसेन्जर ग्राहकहरुले खरीद गरी स्वरोजगार हुन सहज भएको प्रालीका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताए ।