काठमाडौँ/ नेपाली लोकदोहोरी गायनको क्षेत्रमा स्थापित बनिसकेका गायक हुन गायक दामोदर भण्डारी ।

मौलिक लोक गीतलाई संरक्षण गर्ने क्रममा यस वर्ष संयोग म्युजिक सोलुसनको प्रस्तुतीमा सर्वोकृष्ट लोक भाका ‘ भयो की ढाँटे झै ’ बजारमा आएको छ । गायक दामोदर भण्डारी र गायिका देवी धर्तिको गीतमा सुमधुर आवाज रहेको छ । मायालु तरिकाबाट जिवनका वास्तविक भोगाईलाई समेटिएको छ ।

दामोदर भण्डारीको मौलिक लय तथा शब्द सिर्जनमा गीत बजारमा आएको हो । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा ब्यक्त भाव अनुसारको सर्वोकृष्ट नित्य काजिश श्रेष्ठ र करिष्मा ढकालले गरेका छन् ।

हेर्नुहोस भिडियो ।

"https://www.youtube.com/embed/v0Fo2xq_jBY"