वि.सं. २०७५ साल असोज ९ गते। मंगलबार। इश्वी सन् २०१८ सेप्टेम्बर २५ तारिख। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम बिस्तारै बन्नेछन्। बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) स्वास्थ्यमा समस्या आउन हुन सक्छ। आँटेका काममा बाधा हुन सक्छ। मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह ) काममा नोक्सान पुर्याउन सक्छ। व्यर्थ खर्च हुने हुँदा सजग रहनुहोला। कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। आम्दानी बढ्नेछ। सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) मित्रता बढ्न सक्छ। व्यवसायमा फाइदा मिल्ने । कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) स्वास्थ्यकामा गडबडी गोपनीयतामा ध्यान पुर्याउँदै शुभचिन्तकलाई साथ लिएर अघि बढ्नुहोला। बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) समय अनुकूल छ । खर्च बढी हुन सक्छ। धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामाे समय पछि काम बन्ने छ । मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सबैककाे राम्रो साथ दिनेछन्। अध्ययनमा सफलता मिल्ने । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) प्याच्च बाेल्ने बानीले अप्ठ्यारो पर्ला। सम्पत्तिमा विवाद आउने छ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )      पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ।