इक्वेडर । इक्वेडरकाे राजधानी क्युटो देखि केहि दुरीमा भएकाे बस दुर्घटनामा परि कम्तीमा २४ जनाकाे ज्यान गएकाे  छ । उक्त घटनामा १९ जना घाइते भएकाे त्यहाँकाे अापत्कालिन सेवाले जानकारी दिएकाे छ ।

दुर्घटनामा परि मृत्यु हुनेहरूमा काेलम्बियन र भेनेजुएलियन नगरिककाे अत्याधिक संख्या रहेकाे अधिकारी ले जनकारी दिएका छन् । अधिकारीहरूका अनुसार