धरान । नेपालको अर्गानिक वल्र्ड ग्रुप काठमाडौंले सातौं वार्षिकोत्सवको अवसरमा धरानका व्यापारीलगायत २९ जनालाई पुरस्कृत गरेको छ ।

धरानका व्यापारी निदान इण्टरप्राइजेजका सञ्चालक सम्झना श्रेष्ठ र विष्णु श्रेष्ठसहित २९ जना पुरस्कृत भएका हुन् । उनीहरुलाई १५० सीसीको मोटरसाइकल प्रदान गरिएको छ ।