[caption id="attachment_89530" align="aligncenter" width="400"] तस्वीर हेमन्त केसी, रासस[/caption]

जाजरकोट/डोल्पा सडक खण्डको ठुलीभेरी गाउँपालिकाको सुँ पानीे खोलामा रहेको काठेपुल । यही काठेपुलको सहारामा यहाँ दैनिक जीपहरु, भेडा, बाख्रा, खच्चड, चौरी, स्थानीय बासिन्दहरु दुनैदेखि माथिल्लो डोल्पा जाँने गर्दछन् ।