काठमाडौंको ऐतिहासिक महाँकाल मन्दिर । यहाँ शनिबार दर्शनार्थीको घुइचो लाग्ने गर्दछ ।