विश्व कप २०१८ मा  क्वार्टरफाइनलमा अाइपुग्दा एक अनाैंठाे संयाेग बनेकाे छ ।

विश्व कप २०१८मा ग्रुपबाट क्वार्टरफाइनलसम्म अाइपुग्दा प्रतिद्वन्दी देशहरूकाे नाम अक्षर संख्या तथा खेल हुने  मितिमा ६ र ७ अंककाे  अनाैठाे  संयाेग बनेकाे छ ।

उदाहरणका लागि, फ्रान्स, जो उरुग्वे विरुद्ध खेलेकाे थियाे, जसकाे नाम अक्षरहरू (F + R + A + N + C + E = छ अक्षर), जबकि उरुग्वेले सात अक्षरहरू छन्।

त्यस्तै क्वार्टरफाइनल खेल्ने अन्य समुहहरू , छ वटा अक्षर संख्या  भएकाे ब्राजिलले  सात अक्षर संख्या भएकाे बेल्जियम विरुद्ध खेलेकाे थियाे भने सात अक्षर संख्या भएकाे इंग्ल्यान्डले  छ अक्षर संख्या भएकाे स्वीडेन विरुद्ध खेलेकाे थियाे । त्यस्तै छ अक्षर संख्या रसिया क्वार्टरफाइनलमा सात अक्षर संख्या भएकाे क्राेएशिया संग खेलेकाे थियाे ।

यहाँ अझ बढी राेचक कुरा के छ भने यि चार खेलहरू ६ र ७ मै भएकाे थियाे । अर्थात जुलार्इ ६ र जुलार्इ ७ मा ।

फ्रान्स विरुद्ध उरुग्वे र ब्राजिल विरुद्ध बेल्जियम जुलाई छ मा भएकाे थियाे जसमा फ्रान्सले   उरुग्वेलार्इ २–० ले र  बेल्जियमले ब्राजिललार्इ २–१ ले हराएका थिए ।

त्यस्तै जुलार्इ सातमा स्वीडेन विरुद्ध इङ्गल्याण्ड र रुस विरुद्ध क्रोएशिया भिडेका थिए जसमा  इङ्गल्याण्डले  स्वीडेनलार्इ ०–२ ले र क्रोएशियाले रूसलार्इ ४–३ले हराएकाे थियाे ।

विश्व कप २०१८ मा  क्वार्टरफाइन सम्म अाइपुग्दाकाे याे अानैठाे संयाेग साँचैनै राेचक छ ।

यदि फ्रान्स र उरुग्वेकाे खेलमा उरुग्वेले काे जित भएकाे हुन्थ्याे भने सेमिफार्इनलमा उरुग्वे, इङ्गल्याण्ड र क्रोएशिया हुन्थे अब िबचार गर्नुहाेस् याहाँ के हुन्थ्याे ?

पकै याे सातकाे महिना ( इ.स.काे जुलार्इ )मा सात नाम अक्षरका समुहले छ नाम अक्षरका समुहलार्इ छ र सात जुलार्इमा हराउथे ।