धरान ब्लाष्ट । वरिष्ठ न्यूरो सर्जन डा। उपेन्द्र देवकोटाको अाज सोमबार अपरान्ह ५ बजेर ३४ मिनेटमा निधन भएको छ । देवकाेटालार्इ पित्त्तथैलीसम्बन्धी क्यान्सर भएको थियो। जसलार्इ मेडिकलको भाषामा कोलान्जिओकार्सिनोमा भन्ने गरिन्छ। उनको पित्तथैली र नली वरिपरि क्यान्सर फैलिएपछि शल्यक्रिया गर्न नसक्ने अवस्था रहेको शल्यक्रिया सम्भव नभएमा केमोथेरापी गरार्इरहेका थिए । पछील्लाे समय उनकाे श्वाशस्थ्य निकैनै कमजाेर हुदै गइरहेकाे थियाे ।