सत्याकृत ब्याण्ड रक म्युजिकबाट अध्यात्मिक गाउदै

alt
  • जेठ २७, २०७५
  • १७ पटक पढिएको
  • ब्लाष्ट खबर

धरान । गीत संगीत माया प्रेमका मात्र हुँदैनन् । कतिपय गीतसंगीतले समाजको वास्तविकता पनि बोल्छन् । कतिपयले शान्ती र सद्भावको सन्देश पनि फैलाउँछन् । समाजमा यस्तै सन्देश फैलाउने उद्देश्यले तयार भएको ब्याण्ड हो, ‘सत्यकृत’ ।

समाजमा मानव हृदयमा सद्भाव र सकारात्मक उर्जा संचार गर्ने हेतुले यथार्थ र सत्यता बोकेका गीतहरु सार्वजनिक गर्दै आएको सत्याकृत ब्याण्डले बौद्ध जयन्तीको अवसर पारेर ‘आउँ फर्केर’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ ।

सत्याकृत ब्याण्ड नेपालको एक मात्र अध्यात्मिक सांगीतिक व्याण्ड हो । यो ब्याण्डले पूर्विय, पश्चिमी, रक पप, शास्त्रिय, लोक, फ्यूजन शैलकिा गीतहरुलाई प्रस्तुत गर्दै आएको छ । यो ब्याण्डले इश्वर भक्तिपरक भजनहरु, गुरुज्ञानमय गीतहरु पस्कदै आएको छ ।

यो गीतमा श्री हजुरको शब्द छ । निशान घिमिरेले निर्देशन गरेको भिडियोमा विकास दाहालको सम्पादन, हरि हुमागाँइको छायांकन छ ।

अभिनेता बिपिन कार्की

धरान /गोपी फिल्मको प्रचारका क्रममा अभिनेता बिपिन क

फापर हेर्ने हेलीकप्ट

मधुमल्ला/नेपाली काङ्गेसका केन्द्रीय नेता तथा पूर्व सूचन

भीमफेदी गाइजको तामाङ

धरान/ भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved