राखिले भनिन्ः नायिका बन्न स्तन सर्जरी गरे

alt
  • जेठ २२, २०७५
  • २२ पटक पढिएको
  • ब्लाष्ट खबर

बलिउडमा आईटम गर्लको रुपमा चिनिएकी कन्ट्रोभर्सी क्वीन राखी सावन्त फिल्मी जगतकै बिवादित कलाकारमध्यकी एक हुन् । पछिल्लो समय आईटम गीतहरु नदेखिएकी उनी चर्चामा आउँनको लागि अनेक हतकाण्ड अपनाउँछिन् । कुनै समय राष्ट्रिय आम पार्टीमाफर्त राजनितीमा समेत हाम फालेकी उनले सन् २०१४ मा भारतको लोक सभा चुनावमा १५ सय भोट ल्याएर हाँसोको पात्र बनिन् ।

कहिले सनी लियोनीलाई गाली गरेर त कहिले अनेक हतकाण्ड अपनाएर चर्चामा आउँने राखीले हालै एक टिभी शोमा राजनितीमा जानु आफनो सबैभन्दा ठुलो गल्ती भएको स्वीकार गरेकीछिन् । सनी लियोनीलाई भारतबाट निकाल्नु पर्ने आवाज उठाउँदै आएकी उनले सोही कार्यक्रममा सनी बिरुद्ध बोलेकोमा आफुलाई पछुतो लागेको बताउँदै उनले कार्यक्रममाफर्त नै सनीसंग माफी पनि मागिन् । सामान्य घर परिवारमा जन्मिएकी राखीले शो माफर्त कुनै समय आफनो बाबु हवल्दार र आमा केयर टेकर रहेको खुलासा गर्दे नायिका बन्न नै सानो उमेरमै घरबाट भागेर मुम्बई आएको बताईन् । काम माग्न जाँदा निर्माताहरुले कोठामा चुक्कुल लगाएर नराम्रो व्यवहार गर्न खोजेको र त्यहाँबाट बल्ल बल्ल भाग्न सफल भएको स्मरण गर्दे रोएकी थिईन् । गरिबको छोराछोरीलाई कलाकार बन्न अधिकारी छैन भन्दै निर्माताहरुलाई देखाउँनकै लागि सानो उमेरमा नाक र स्तनको सर्जरी गरेको स्वीकार गरिन् ।

अङग्रेजी नयाँ बर्षमा ...

जिरोपोइन्ट /  सिल्भर इन्टरटेन्टमेनले यहि पौष १० गत ...

सुस्त मनस्थितिकी युव ...

पाँचथर/ सुस्त मनस्थिति भएकी एक युवतीलाई जबरजस्ती करणी ग ...

करणी गरेको आरोपमा यु ...

तेह्रथुम /  आठराई गाउँपालिका ४ ईवाबाट प्रहरीले जवर ...

‘सा रे गा मा पा..... ...

धरान / नेपाल आइडलबाट बहिरिए पछि भारतीय टेलिभिजन जी टिभी ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved