राजकुमार ह्यारी र मेगनको विवाहमा प्रियंका चोपडा

ब्लाष्टखबर

प्रियंका चोपडा ब्रिटेनका राजकुमार ह्यारी र अमेरिकी नायिका मर्केलको शानिबार आयोजित विवाह समारोहमा सहभागी भइन् । मर्केलकी साथी भएको नाताले उनी उक्त शाही विवाहमा उपस्थित भएकी हुन् ।

उनी दिउँसो आयोजना भएको विवाहमा avender Vivienne Westwood स्कर्टमा देखिएकी थिइन् जसमा उनलाई fascinator  (ह्याट) लगाएकी थिइन् । विवाहको निम्तो कार्डमा ड्रेस कोड निर्धारण गरिएको थियो जस अनुसार महिला स्कर्टमा उपस्थित हुनपर्नेछ । यस्तै महिलालाइ ाबकअष्लबतयच वा ह्याट लगाउने सल्लाह पनि दिइएको थियो । यद्यपी, यसका ह्याट लगाउनका लागि शर्त भने लागू गरिएको थिएन ।

यस्तै, फ्रोगमोर हाउसमा बेलुका आयोजित रिसेप्सन पार्टीमा भने प्रियंकाले न्यूड गाउन रोजेकी थिइन् ।

एजेन्सी