धरान/धरान उपमहानगरपालिका वडा नं. ७ का निवार्चित अध्यक्ष तथा नेकपा एमालेका सकृय नेता भुपेन्द्रराज माेक्तानकाे मृत्यु भएकाे छ । नेकपा एमालेका  सल्लाहकार एंव सकृय नेता  मुटु राेग, सुगर र प्नेसर बिमारले थलिएका थिए । 

साेमबार ब्रेन हेमरेज भएका कारण बिराटनगर नाेबेल अस्पतालकाे शैयामा  उपचारत अध्यक्षकाे बुधबार मृत्यु भएकाे एमाले धरानका सचिव एबम प्रचार विभाग प्रमुख राजमणी निराैलाले जानकारी दिए । ।