धरान ७ नं. वडाध्यक्ष माेक्तानकाे मृत्यु

alt
  • जेठ २, २०७५
  • ९० पटक पढिएको
  • ब्लाष्ट खबर

धरान/धरान उपमहानगरपालिका वडा नं. ७ का निवार्चित अध्यक्ष तथा नेकपा एमालेका सकृय नेता भुपेन्द्रराज माेक्तानकाे मृत्यु भएकाे छ । नेकपा एमालेका  सल्लाहकार एंव सकृय नेता  मुटु राेग, सुगर र प्नेसर बिमारले थलिएका थिए । 

साेमबार ब्रेन हेमरेज भएका कारण बिराटनगर नाेबेल अस्पतालकाे शैयामा  उपचारत अध्यक्षकाे बुधबार मृत्यु भएकाे एमाले धरानका सचिव एबम प्रचार विभाग प्रमुख राजमणी निराैलाले जानकारी दिए । ।

फरार पूर्वप्रहरी एसप

भीमदत्तनदगर / कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३

विराटनगर भन्सार कार्

मोरङ । मोरङको विराटनगर महानगरपालिका-१५ भन्सार कार्यालयक

आगलागीबाट साढे १६ ला

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-३ जलजलेमा मार्से

दुई पटक भूकम्पको धक्

बैतडी/ बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved