करिश्मा पुत्री कविताले नेपाली फिल्मबाट डेब्यु गर्ने

alt
  • बैशाख ३१, २०७५
  • १२ पटक पढिएको
  • ब्लाष्ट खबर

काठमान्डौं/ अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले नायक शिव श्रेष्ठको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत सिने नगरीमा डेब्यु गर्ने भएकी छन् । निर्देशक दीपेश सापकोटाका अनुसार चलचित्रमा कबिता नायिकाको रुपमा पक्का भएकी हुन् । उता यही चलचित्रमार्फत शिब श्रेष्ठका छोरा शक्ति श्रेष्ठले पनि डेब्यु गर्देछन् सम्भवत शक्ति र कबिताले यस चलचित्रमा स्क्रिन सेयर गर्नेछन् ।

शिब श्रेष्ठको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मल्टिस्टारर हुने भएको छ । यही चलचित्रका लागि यसअघि नै प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला फाईनल भईसकेका छन् भने चलचित्रमा शिब श्रेष्ठको पनि अभिनय रहनेछ ।

आफ्नी छोरीलाई नायिकाको रुपमा हेर्न चाहेका करिश्मा र बिनोदले छोरीको डेब्यु आफनै होम प्रोडक्सनमार्फत गराउन चाहेतापनि तालमेल मिलिरहेको थिएन तर शिब श्रेष्ठको निर्माणमा बन्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत कबिताको सिनेक्षेत्रमा प्रबेश पक्का भएको छ ।

निशुल्क स्वास्थ्य शि ...

मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका –९ मधुमल्ल ...

मोरङमा पनि स्वास्थ्य ...

मधुमल्ला । गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान ...

तरकारी खेति बाट मनग् ...

मधुमल्ला । मोरङको मिक्लाजुङ –८ तोरीबारीका लालबहाद ...

प्रदेश सरकारको रातो ...

मधुमल्ला । मोरङको क्षेत्र नं. १ मा पर्ने मिक्लुक खोलामा ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved