भारतीय योग गुरु बाबा रामदेश पूर्व मुख्यमन्त्री लालू यादवलाई भेट्न उनको निवासमा पुगेका छन् ।  रामदेवले लालूका ठूलो छोरा तेजप्रताप तथा हुन लागेकी बुहारी ऐश्वर्यालाई आशिर्वाद दिएका थिए । ऐश्वर्या राजद नेता चन्द्रिका रायकी छोरी हुन् । रामदेवले उनका परिवारका अन्य सदस्यसँग पनि भेटवार्ता गरेका थिए । तेजप्रतावको विवाह आजको लागि तय भएको छ ।

शुक्रबार लालूसँग भेटपछि रामदेवले आफूले लालूलाई योग गर्न सल्लाह दिएको बताउ । लालूले भने एक जना ट्रेनरको व्यवस्था गरिदिन रामदेवसँग आग्रह गरेका थिए । लालु यादवको परिवारले खुसीको खबर पाएका थिए । झारखण्ड अदालतले लालूको उपचारको लागि ६ हप्ताको जमानत दिएको थियो ।