काठमाडौं/ नायिका दिपशिखा खड्काले अहिले कपाल मुण्डन गरेकी छिन् । चलचित्र ‘प्रेमलीला’को धमाधम छायांकन भैरहेको बेला उनले कपाल मुण्डन पारेकी हुन् ।

फिल्मको छायांकन चलिरहेको बेलामा किन कपाल मुण्डन गर्नु भएको त रु भनेर प्रश्न गर्दा उनले भनिन् ‘यो मुण्डनको रहस्य भन्न मिल्दैन भनेर जवाफ दिएकी छिन् ।

उनको यो भनाईमा हामीले फिल्मकै लागि कपाल मुण्डल बनाएकी हुन भन्ने अन्दाज भने लागाउन सकिन्छ । उनको यो रहस्या भने पक्कै पनि फिल्मा खुल्ने छ ।