सुनको भाउ आज फेरि बढेको छ । बिहिबार प्रतितोला ३०० रुपैयाँले बढेर सुन ५९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । बुधबार सुन ५९ हजारमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ