धरानमा नक्कली नोट छाप्ने गिरोह पक्राउ

ब्लाष्टखबर

धरान/ धरानमा नक्कली नोट छाप्ने गिरोहलाई बुधबार प्रहरीले प्रकाउ गरेको छ ।

धरान ७ शान्तीपथ जाने बाटोको मोडमा सञ्चालित क्वालीटी डिजिटल सर्भिसमा कार्यरत मिनकुमार रार्इ लगायत ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुको नाम धरान–१३ का राज रार्इ, प्रकाश रार्इ, धरान–११ का दिवश रार्इ धरान–१९ का मनिस रार्इलार्इ पक्राउ गरेकाे हाे । उनीहरुले एक हजार रुपैया नोटहरु साट्दै हिड्ने गरेका थिए ।

ताजा अपडेट