[caption id="attachment_57450" align="aligncenter" width="1500"] तस्बिर : अरुण कुमार यादव,राजविराज[/caption] प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि म्यादी प्रहरीको आवेदन खुला भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा आवेदन दर्ता गराउने युवाहरूको भिड ।