[caption id="attachment_57366" align="aligncenter" width="1800"] तस्बिर : रत्न श्रेष्ठ[/caption] नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बीच बुधबार पार्टी एकीकृत घोषणा कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अभिवादन गर्दै ।