[caption id="attachment_54858" align="aligncenter" width="1800"] तस्बिर : रोशन सापकोटा[/caption] प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल मुक्तक प्रतिष्ठानले बाढीपीडित राहतका लागि रु। १ लाख २५ हजारको चेक हस्तान्तरण गर्दै ।