धरान/ तरकारीवालीको नामले केहि महिना अघि निकै चर्चामा आएकी कुशुम श्रेष्ठलााइ गायक रोशन सिंहले प्रपोज गरेका छन् ।गायक सिंहले तरकारीवाली कुशुमलाई बिहेनै गर्ने गरि आफु तयार भएको भन्दै प्रपोज गरेका हुन ।

तरकारीवालीलाई प्रपोज गर्न रोशनकी साथी भिमा लामिछाने मगरले सहयोग गरेकि छिन् । तरकारीवालीलाई रोशन र भिमा मिलेर निकै तारिफ गरेका थिए । तरकारीवालीले भेन रोशनलाई एकोहोरो माया नलाउन आग्रह गरेकी छिन् ।

दुबै हातले तालि बझ्नु पर्ने भन्दै तरकालीवालीले रोशनलाई दुनियाँलाई भरोसा गर्ने अबस्था नरहेको बताएकी छिन् ।यो सबै दृश्य र जानकारी भने रक्षा म्युजीकले बजारमा ल्याएको तरकारीवाली एल्बममा देख्न र सुन्न सकिन्छ ।

गायक रोशन र गायीका भिमाले बास्तबिक तारकारीवाली कुसुम श्रेष्ठलाई भेटेका छन वा छैनन त्यो अलग पाटो छ । तर रोशन र भिमाले तरकारीवाली बोलको गित चै बजारमा ल्याएका छन् । हेरौ भिडियो