टिभी स्टार तथा मोडल किम कार्दशियन केही दिन पहिला आफ्नो परिवारसँग होलिडे मनाउन कोस्टारिका पुगेकी थिइन ।

त्यस बेलाका केही तश्वीरहरु अहिले बाहिर आएका छन् । यी तश्वीरहरुमा उनको हट र सेक्सी लुक देख्न सकिन्छ । किम व्हाइट कलर बिकिनी लगाएर पानीमा देखिएकी छिन् । साथै उनकी बहिनी कर्टनीले पनि केही तश्वीरहरु आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन्, जसमा उनी ओरेन्ज कलरको बिकिनीमा देखिएकी छिन् ।

बताइदिउँ कि होलिडेका केही तश्वरिहरु किमले आफ्नो वेबसाइटमा पनि शेयर गरेकी छन् । किमले आफ्नो बेस्ट फ्रेण्ड पेरिस हिल्टनको बर्थडे विश गर्दै एक फोटो शेयर गरेकी छिन् । यो फोटोमा किम ब्ल्याक कलरको ड्रेसमा क्लीवेज शो गर्दै गरेको देखिएकी छिन् । किम त्यहाँ सिस्टर्स कर्टनी, कैलोई, काइली र मांआमा क्रिस जेनरको साथ देखिएकी थिइन ।