धरान । नेपाल पञ्चाङ्ग निर्णयक समितिले यसवर्षको दशैंको टीकाको साइत पानै ९ बजे उत्तर रहेको बताएको छ । tika टीकाको साइत असोज २५ गते ८ बजेर ४५ मिनेटमा रहेको जनाएको हो । विजया दशमीको दिन विहान ८ बजेर ४५ मिनेटमा उत्तम साइत रहेको समितका अध्यक्ष प्रा‌.डा. रामचन्द्र गौतमले जानकारी दिए ।