ताप्लेजुङ / हिमाली जिल्ला ताप्लेजुङमा पनि डेङ्गु रोगवाट सङ्क्रमित फेला परेका छन् । जिल्लाको आठराई त्रिबेणी गाउँपालिकाकी एक महिलामा डेङ्गु को सङ्क्रमण फेला परेको ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाले जानकारी दिए । उनलाई थप परीक्षणका लागि रेफर गरिएको डाक्टर लामाले बताए । बिरामी भएर जिल्ला अस्पताल भर्ना भएकी ती महिलालाई डेङ्गुको जस्तै लक्षण देखा परेपछि गरिएको परीक्षणमा यस्तो फेला परेको हो । यसअघि पनि २ जनामा डेङ्गु देखिएको भने पनि उनीहरू अन्य जिल्लामा गएर फर्किएकाले त्यहीँ सङ्क्रमण भएको आशङ्का गरिएको थियो । तर यी महिला भने जिल्ला बाहिर पनि नगएको बुझिएको प्रमुख डा. लामाले जानकार
धरान डेस्क । पूर्व क्षितिज प्रकाशन प्रालिद्वारा प्रकाशित प्रदेश १ को लोकप्रिय दैनिक ब्लाष्ट टाइम्स दैनिकले रजत महोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुभारम्भ गरेको छ । सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ रक्तदान कार्यक्रमबाट गरेको छ । प्रदेश १ का धरान, इटहरी, इनरुवा, विराटनगर, विराटचौक, दमक र बिर्तामोडमा एकसाथ रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । ब्लाष्ट आउँदो असोज २ गतेबाट २५ औं वर्षमा प्रवेश गर्दै छ । यही अवसर पारेर ब्लाष्टले साताव्यापी कार्यक्रम बनाएको प्रालिका प्रबन्ध निर्देशक तथा ब्लाष्ट टाइम्स दैनिकका सम्पादक किशोरकुमार कार्कीले जानकारी दिए । यसक्रममा धरानमा सम्पन्न रक्तदानमा २५ युनिट
विराटनगर । ब्लाष्ट टाइम्स दैनिकको रजत महोत्सवको अवसर पारेर विराटनगरको ट्राफिक चौकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४७ प्रिन्ट रगत संकलन भएको छ । विराटनगर महानगरपालीकाका प्रमुख भिम पराजुलीले रगत दिएर रक्तदान कार्यक्रमको शुभराम्भ भएको थियो । विराटनगरमा शुक्रबार विहान ८ बजेबाट शुभराम्भ भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि महानगरपालिको प्रमुख पराजुली गरेका थिए । उनले विराटनगरस्थित नोबेल मेडिकल कलेजको एनआइसियूमा रहेका २९ दिनको नवजात शिशिवुमा ताजा रगत आवश्यक परेपछि ब्लाष्टको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको पहिलो दिनको कार्यक्रममा रक्तदान गरेका हुन् । बी पोजेटिम रगत समूह रहेको प्र
ब्लाष्टखबर । लामुखुटेृको टोकाइबाट डेङ्गुको महामारी फैलिन थालेपछि भारतमा अपनाएको विधि नेपालमा पनि शुरु गर्नुपर्ने आवाज उठ्न थालेको छ । तीन वर्ष पहिले भारतको राजधानी दिल्लीमा १७ हजार ५०० मानिस डेङ्गुबाट प्रभावित भएपछि त्यहाँको सरकारले डेङ्गु नियन्त्रण गर्न थालेको अभियानले मूर्त रुप लिएकाले अहिले निकै जनघनत्व रहेको भारतको राजधानी दिल्लीमा दुई हजार ७०० मात्र डेङ्गुबाट प्रभावित भएको र यसमा निकै सुधार भएको पाइएको छ । हप्तामा एक दिन एकपटक १० मिनेट १० महीनासम्म प्रत्येक नागरिकले आ–आफ्ना घर र घर वरिपरि डेङ्गु बस्न सक्ने स्थानको पहिचान गरी सफा राख्ने र जमेको पानीलाई बगाउने तथा तेल खन्याउने ज
धरान/ ब्लाष्ट रजत महाेत्सव २०७६ काे रक्तदान कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले रगत दान गर्दै विराटनगर कार्यक्रम शुरू भएकाे छ । ब्लाष्ट टाइम्स दैनिकको २५ औं वर्षमा प्रवेश गरेको अवसरमा आज (शुक्रबार) धरान, इटहरी, इनरूवा, विराटनगर, विराटचोक, दमक, विर्तामोड, धनकुटालगायतका स्थानहरूमा रक्तदान कार्यक्रम भइरहेको छ ।
धरान/ ब्लाष्ट रजत महाेत्सव २०७६ काे रक्तदान कार्यक्रम दमकमा शुरू भएकाे छ । ब्लाष्ट टाइम्स दैनिकको २५ औं वर्षमा प्रवेश गरेको अवसरमा आज धरान, इटहरी, इनरूवा, विराटनगर, विराटचोक, दमक, विर्तामोड, धनकुटालगायतका स्थानहरूमा रक्तदान कार्यक्रम भई रहेको छ ।
धरान/ ब्लाष्ट रजत महाेत्सव २०७६ काे रक्तदान कार्यक्रम इटहरीमा शुरू भएकाे छ । ब्लाष्ट टाइम्स दैनिकको २५ औं वर्षमा प्रवेश गरेको अवसरमा आज धरान, इटहरी, इनरूवा, विराटनगर, विराटचोक, दमक, विर्तामोड, धनकुटालगायतका स्थानहरूमा रक्तदान कार्यक्रम भई रहेको छ ।
विराटनगर/ विराटनगरस्थित शिक्षादीप कलेजमा कक्षा १२ मा अध्ययनरत डेङ्गुबाट सङ्क्रमित एक विद्यार्थीको मृत्यु भएको छ । विराटनगर–९ भूमि प्रशासन चौकस्थित १८ वर्षीय अविनाश शर्माको उपचारको क्रममा मृत्यु भएको हो । विराटनगरमा फर्निचर उद्योग सञ्चालक राजकुमार शर्माका छोरा अविनाशलाई भदौ २० गते सामान्य ज्वरो आएपछि उपचारका लागि नजिकैको सप्तकोशी नर्सिङ होममा लगिएको थियो । बहिरङ्ग विभागमा परीक्षण गराउँदा उनमा डेङ्गुको सङ्क्रमण रहेको रिपोर्ट अस्पतालले दिएको थियो । घरमै राखेर चिकित्सकको सिफारिसमा औषधि खुवाउँदै आए पनि दुई दिनपछि ज्वरो बढ्नुका साथै वान्ता हुन थालेपछि अस्पताल भर्ना गरेर उपचार भइरहेका बेला म
अहिले देशभर मौसम परिवर्तनसँगै गर्मी बढेको छ । अत्यधिक तापक्रम, धुलो, धुँवा र प्रदूषित वातावरणको कारण गर्मीयाममा स्वास्थ्यमा नकरात्मक असर पर्ने गर्छ । गर्मी बढेसँगै अहिले खासगरी छालासँग सम्बन्धित समस्याहरू, भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड ज्वरो, पेट दुख्ने, झाडापखाला, बान्ता हुने, फुड पोइजन जस्ता स्वास्थ्य समस्या बढेका छन् । प्रायःजसो यस्ता समस्याहरू अस्वस्थकर खानपान र बानी व्यहोराका कारण हुनेगर्छन् । कहिलेकाहीँ सामान्य जस्तो लागेर बेवास्ता गर्दा यस्ता समस्याले ज्यानै खतरामा पुर्याउन सक्छ । यी समस्याबाट बच्न निम्न सावधानी अपनाउनु जरुरी देखिन्छ । १. हाइड्रेसन मेन्टेन अनिवार्यउमालेर सेलाएको शुद्
मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा नेपाल सरकारले सुरु गरेको वास्थ्य विमा कार्यक्रम सुरु भएको छ । आइतबार मिक्लाजुङ गाउँपालिका वडा नं. ३ मा अन्तरक्रिया एबं स्वास्थ्य विमा कार्यक्रम शुभारम्भ भएको हो । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद लिम्बू (कुशल) आफ्नो स्वास्थ्य विमा गर्दै शुभारम्भ गरेका हुन् । सोही वडाबासी सांसद लिम्बूले सरकारको लोकप्रिय कार्यक्रम स्वास्थ्य विमालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । गरिब तथा विपन्न समूदायलाई यस्ता कार्यक्रम बरदान सावित हुने उनको भनाई छ । कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, उपाध्यक्ष सरला राई, प्रमुख प्रशासकीय अधिकृ
Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved