पूर्व
Showing ३१-४० of ९,२८८ items.
कुम्मायकमा आवासीय भवन निर्माण हुने

यासोक/पाँचथरको कुम्मायक गाउँपालिकामा आवासीय भवन निर्माण हुने भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा क’म्मायकको केन्द्रम ...

ताप्लेजुङका किसान धान थन्क्याउनमै व्यस्त

ताप्लेजुङ/ ताप्लेजुङका कृषक धान थन्क्याउन व्यस्त छन् । अधिकांश ठाउँमा धान काटेर सकिएको र अहिले खलो (धान झार्न र पराल दाइँ गर ...

पाँचथरमा फुटबल क्रेज बढ्दै

पाँचथर/ फाल्गुनन्द गाउँपालिकार–५, घुर्बिसे पञ्चमी बजारमा आयोजित ‘घुर्बिसे पञ्चमी गोल्डकप’ यो सिजनमा सम्पन्न ...

रकम अभावमा बनेन नमूना बस्ती

दमक/ २०७३ सालमा आएको बाढीका कारण विस्थापित भएका १० घर मिस्त्री परिवारले अझैसम्म राहत पाएका छैनन् । मिस्त्री परिवारलाई आवास बन ...

नँया पर्यटकीय गन्तव्य बन्दै चोत्लुङ पार्क

तेह्रथुम/ सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लालीगुराँस नगरपालिकामा निर्माण गरिएको चोलुङ (सिद्धि प्राप्ति) पार्क प ...

४१ वर्षपछि मोहियानी हकले क्याम्पस तरङ्गित

विजयपुर / महेन्द्र बहुुमुखी क्याम्पस धरानको स्रेस्ता रहेको जग्गा ४१ वर्षपछि मोहियानी हकको माग दाबी गरिएपछि नयाँ तरङ्ग सिर्जना ...

कबड्डीमा केकेलार्इ स्वर्

विजयपुर / धरानमा जारी दोस्रो मेयरकप स्कुल ओलम्पीक अन्र्तगतविहिबार विहिबार भएको कबड्डी खेलको फाइनल खेलमा केके इन्टरनेशनल स्कुल ...

दमक बजारलाई बिरुवा सहित गमला बितरण

दमक/ झापाको दमकले हरित नगर समृद्ध नगर भनेर अभियान चलाईरहेको छ । यस अभियान अन्तर्गत नगरका हरेक टोल टोलमा बृक्षारोपण गरि ह ...

विवादकाबीच कार्यविधि पारित

दमक/जनप्रतिनिधिबीच विवादका कारण झापाको गौरादह नगरपालिकाका मेयरले बैठक छाडेपछि उपमेयरको अध्यक्षतामा बसेको बैठकले चारवटा कार्यव ...

स्वर्ण जित्नेमा डिपो मावि अग्रस्थानमा

विजयपुर/ धरानमा जारी दोस्रो मेयरकप स्कुल ओलम्पिकमा डिपो माविले ९ स्वर्ण जित्दे शीर्ष स्थानमा रहेको छ । हालसम्म सात खेल ...