हलिउड
Showing ५१-६० of १९९ items.
मापदण्ड पूरा नगर्ने उद्योगलाई खारेज गर (सम्पादकीय)

अहिले विराटनगरमा भइरहेको अनुगमनले त्यहाँको पानी उद्योगको अवस्थाबारे चित्रित गरिदिएको छ । अधिकांश पानी उद्योगबाट उत्पादित पानी ...

चिकित्सकको सामाजिक उत्तरदायित्व

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीको पक्षमा समर्थकले सामुहिक सत्याग्रह शुरु गरेका छन् । लोकतान ...

कृषिमा आत्मनिर्भर कहिले हुने ?

तीनै तहका सरकारले कृषि उत्पादन र त्यसको आधुनिकीकरण गर्ने कुरालाई प्राथमिकताका साथ आफ्नो नीति कार्यक्रममा राखेका छन् । यसका ला ...

लक्षितवर्गको बजेट सदुपयोग गर (सम्पादकीय)

अहिले तिन तहका सरकारहरुले निती तथा कार्यक्रम र बजेट निर्माण कार्यलाई तिब्रताका साथ अगाडी बढाएका छन् । सम्बतःआगामी आर्थिक बर्ष ...

काठ तस्करी रोक्न राज्य कठोर बनोस्

शान्ति सुरक्षा कायम गर्ने,तस्करी तथा भन्सार छलि जस्ता कार्यलाई नियन्त्रण गर्न सरकारले खाटाएका सुरक्षा निकायका अधिकृतहरु सरकार ...

हरेक क्षेत्रमा सिन्डिकेट भत्काउनु आवश्यक (सम्पादकीय)

सिन्डिकेटका पक्षमा सरकारलाई घुँडा टेकाएरै छाड्ने चुनौती दिएर गत शुक्रबार कडा आन्दोलनमा ओर्लिएका यातायात व्यवसायीहरुले अन्ततः ...

सरकारले भुलेको जिम्मेवारी (सम्पादकीय)

दशवर्षे सशस्त्र द्वन्द्वबाट घाइते तथा अङ्गभङ्ग भएकाहरुलाई उपचार गराउन सरकारले निर्माण गरेको पुनस्र्थापना केन्द्र बजेट नदिँदा ...

पुनर्निर्माणमा ध्यान देऊ (सम्पादकीय)

नेपालमा विनाशकारी भूकम्प गएको तीन वर्ष पूरा भए पनि यो अवधिमा पुनर्निर्माणको प्रगति भने सन्तोषजनक छैन । भूकम्पबाट झण्डै १० लाख ...

प्राविधिक कमजोरी सच्याइयोस्

प्राविधिकहरुको लापरवाही वा कमजोरीका कारण कतिपय योजनाले लाभ दिनेभन्दा बढी हानि पु¥याउने गरेका उदाहरणहरु भेटिन्छन् । त्यस्ता यो ...

फेरिनुपर्छ कर्मचारीतन्त्रको प्रवृत्ति

मन्त्रिपरिषद् बैठकले २२ वटा सार्वजनिक बिदा कटौती गरेर कर्मचारीतन्त्रको प्रभावकारिता बढाउन खोजेको संकेत दिएको छ । सेवाग्रा ...